२९ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकिङ समूह घट्दा पनि नेप्सेमा वृद्धि, कति भयो कारोबार ? 

अ अ+ अ-

काठमाडौँ । बैंकिङ समूहको सूचक घटे पनि बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । लगातार छैटौँ कारोबार दिन बढेको नेप्से परिसूचक ४.५६ अंकले उकालो लाग्दै २६२५ अंकमा पुगेको छ ।

अघिल्लो दिन २१.३२ अंक बढेको बजारमा बिहीबार वृद्धिदर सुस्ताएको हो । बैंकिङ समूह ०.१६ प्रतिशत घट्दा फाइनान्स समूह सर्वाधिक १.०३ प्रतिशत बढ्यो । लगानी समूह ०.७८ र जलविद्युत् ०.६० प्रतिशत बढ्दा व्यापार समूह ०.५५ प्रतिशत घट्यो ।

बजारको वृद्धिदर सुस्ताए पनि कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब १३ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

कारोबारमा ७१ कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । हालै सूचीकृत बेनी हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशत बढेर प्रतिकित्ता ३१३ रुपैयाँ ९० पैसा पुगेको छ ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयर मूल्य ६.३५ प्रतिशत र मञ्जुश्री फाइनान्सको ४.४४ प्रतिशत बढेको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा कुमारी बैंक, अपी पावर र घलेम्दी हाइड्रोपावर अगाडि रहेका छन् ।

0 Comments