१६ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४१५ रुपैयाँको सामान किन्दा १० लाख पुरस्कार जिते

अ अ+ अ-

काठमाडौँ । सरकारले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत पुरस्कार घोषणा गरेको छ । 

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कात्तिक १ देखि कात्तिक १५ सम्म १५ जनाका लागि जनही १ लाख ३३ हजार ३४ र पाक्षिक रूपमा १ जनालाई बम्पर उपहार दिने कार्यक्रम अन्तर्गत १० लाख पाउने करदाता घोषणा गरिएको हो ।

कात्तिक ५ मा बिग मार्टबाट ४१५ रुपैयाँको सामान किनेका जनकपुरका ०९८०४६५५८१७५ नम्बरका करदाताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन् । 

अर्थ मन्त्रालयमा आज आयोजित ‘कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम’ अन्तर्गत गरिएको लक्की ड्रमा ती उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जिते । 

१० लाख जित्ने उपभोक्तालाई आन्तरिक राजश्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले फोन गरेर बधाई दिएका थिए । करदाता प्रोत्साहन कार्यक्रम घोषणा कार्यक्रममा किक्रेट खेलाडी ललितनारायण राजवंशी समेत उपस्थीत थिए ।

0 Comments