काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूहका १४२ जना शाखा अधिकृत र वरिष्ठ शाखा अधिकृतको पदस्थापन गरेको छ।
प्रदेशका विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत कर्मचारीलाई मन्त्रालय, आयोग, कार्यालय तथा मातहतका निकायमा पदस्थापन गरिएको हो।
सूची :





