२७ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छठको बिदामा लहान यातायात कार्यालयका सबै सेवा सोमबार बन्द रहने

अ अ+ अ-

सिरहा । छठ पर्वको सार्वजनिक बिदाका कारण सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयको सवारी चालक अनुमतिपत्र शाखाबाट प्रवाह हुने सबै सेवा कात्तिक ३० गते सोमबार बन्द रहने भएका छन् ।

कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार छठमा उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन मधेश प्रदेशभर सार्वजनिक बिदा छ । सोही बिदाका कारण सोमबार सेवा प्रवाह बन्द रहने कार्यालयले जनाएको छ ।

प्रदेशभर लागू हुने उक्त बिदासम्बन्धी सूचना २०८२ चैत २७ गते मधेश प्रदेश राजपत्रको भाग ३ मा प्रकाशित भएको थियो ।

0 Comments