२७ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१२ करोडभन्दा बढी हानि पुर्‍याएको आरोपमा आयोजना प्रमुख पक्राउ

अ अ+ अ-

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी)लाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ आर्थिक हानि पुर्‍याएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मालाई पक्राउ गरेको छ ।

काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि ब्युरोले ४५ वर्षीय शर्मालाई कात्तिक २७ गते शुक्रबार ललितपुर महानगरपालिका-२५, भैँसेपाटीबाट पक्राउ गरेको हो । सर्लाहीको रामनगर गाउँपालिका-३ स्थायी ठेगाना भएका शर्मा भैँसेपाटीमा बस्दै आएका थिए ।

ब्युरोका अनुसार गैरकानुनी आर्थिक लाभ लिएर संस्थानलाई नोक्सानी पुर्‍याएको भन्ने उजुरीपछि प्रारम्भिक छानबिन थालिएको थियो । संस्थानका तत्कालीन महाप्रबन्धक, प्रशासनिक तहका उच्च अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीको मिलेमतोमा विभिन्न समूह खडा गरी संस्थानलाई प्रत्यक्ष आर्थिक हानि पुर्‍याइएको प्रारम्भिक छानबिनमा देखिएको ब्युरोले जनाएको छ ।

शर्मामाथि आपराधिक विश्वासघात तथा संगठीत अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

0 Comments