२९ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलवायु कार्य सप्ताहमा एक मिनेटे भिडियो प्रतियोगिता, प्रथम पुरस्कार ५० हजार

अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका लागि ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता आयोजना गरेको छ । 

सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीले बढीमा एक मिनेटको भिडियो बनाएर प्रतियोगितामा भाग लिन सक्नेछन् ।

महानगरले जारी गरेको सूचनाअनुसार प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । थप सात जनालाई जनही १० हजार रुपैयाँ सान्त्वना पुरस्कार दिइनेछ ।

जलवायु परिवर्तनको असर र त्यसबाट हुने क्षति कम गर्न व्यक्ति तथा समुदायले स्थानीय स्तरमा गर्न सक्ने कामलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको महानगरले जनाएको छ ।

प्रतियोगिता ‘काठमाडौँ जलवायु कार्य सप्ताह-२०८३’ अन्तर्गत आयोजना गरिएको हो । महानगरले साझेदार संस्थासँगको सहकार्यमा मङ्सिर ७ देखि १३ गतेसम्म विभिन्न कार्यक्रमसहित कार्य सप्ताह सञ्चालन गर्ने जनाएको छ ।

0 Comments