५ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानमा खाद्य र ऊर्जा मूल्यमा उतारचढाव, मुद्रास्फीति २.२ प्रतिशत

अ अ+ अ-

टोकियो । जापानमा अक्टोबर महिनामा मुख्य उपभोक्ता मूल्य सूचकांक (कोर सीपीआई)अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि भएको छ।

सरकारी तथ्यांकअनुसार मूल्यवृद्धि बैंक अफ जापानले निर्धारण गरेको दुई प्रतिशतको लक्ष्यभन्दा माथि कायम रहेको हो।

ताजा खाद्यवस्तुको मूल्यलाई समावेश नगर्ने राष्ट्रिय उपभोक्ता मूल्य सूचकांक सेप्टेम्बरमा २.१ प्रतिशतले बढेकोमा अक्टोबरमा २.२ प्रतिशत पुगेको छ। यससँगै लगातार दोस्रो महिना जापानको मुद्रास्फीति केन्द्रीय बैंकको लक्ष्यभन्दा माथि रहेको छ।

त्यस्तै, ताजा खाद्यवस्तु र ऊर्जाको मूल्य दुवैलाई हटाएर गणना गरिने कोर–कोर सीपीआई पनि अक्टोबरमा वार्षिक आधारमा २.२ प्रतिशतले बढेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ।

सरकारी अनुदान घटाइएपछि तथा विद्युत् तथा ग्यास सेवा प्रदायकहरूले महसुल बढाएपछि ऊर्जा मूल्यमा पनि वृद्धि देखिएको छ। अक्टोबरमा ऊर्जा मूल्य २.२ प्रतिशतले बढेको छ, जबकि सेप्टेम्बरमा यसमा ०.६ प्रतिशतले गिरावट आएको थियो।

ऊर्जाअन्तर्गत सहरमा प्रयोग हुने ग्यासको मूल्य ५.३ प्रतिशत र विद्युत् महसुल १.६ प्रतिशतले बढेको छ। यद्यपि, पेट्रोलको मूल्य भने २.३ प्रतिशतले घटेको छ।

यसैबीच, ताजा खाद्यवस्तुबाहेक अन्य खाद्यवस्तुको मूल्यवृद्धि अक्टोबरमा २.२ प्रतिशत रहेको छ। सेप्टेम्बरमा यस्तो वृद्धि २.९ प्रतिशत थियो।

0 Comments