७ मंसिर २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री शाहको दृष्टिकोण र प्रतिबद्धताप्रति मोदीको सकारात्मक टिप्पणी

नेपालको नयाँ पुस्ताको आकांक्षा ऐतिहासिक जनादेशमा प्रतिबिम्बित भएको उल्लेख गर्दै मोदीले नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण निर्णय गरिएको बताए।

अ अ+ अ-

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटवार्ताबाट नेपालको भविष्य र द्विपक्षीय सम्बन्धप्रतिको उनको स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता महसुस गरेको बताएका छन्।

सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले प्रधानमन्त्री शाहको नेतृत्वप्रति सकारात्मक धारणा व्यक्त गर्दै नेपालका नागरिकले दिएको जनादेशलाई नयाँ पुस्ताको आकांक्षासँग जोडेका हुन्।

‘नेपालको भविष्य र भारत नेपाल सम्बन्धको लागि उनको क्लियर भिजन र कमिटमेन्टको महसुस गरेको छु,’ मोदीले भनेका छन्, ‘नेपालको जनताले जुन ऐतिहासिक जनादेश दिएको छ, त्यसले नेपालका नयाँ पिँढीको आकांक्षा देखाउँछ ।’

मोदीले नेपालको विकास प्रक्रियामा भारतले निरन्तर साथ दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई अघि बढाउने प्रतिबद्धता जनाए।

दुई देशबीचको सम्बन्ध थप विस्तार गर्ने विषयमा महत्त्वपूर्ण निर्णय भएको जानकारीसमेत उनले दिए।

‘भारत एक सशक्त र समृद्ध विकास यात्रामा सधैँ सहभागी हुँदै आएको छ । आफ्नो सम्बन्धको नयाँ उचाइका साथ अघि बढाउन महत्त्वपूर्ण निर्णय लिएका छौँ,’ मोदीले भनेका छन् ।

प्रधानमन्त्री शाहसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा मोदीले नेपालको समृद्धि र द्विपक्षीय सम्बन्धको भविष्यलाई प्राथमिकतामा राख्दै भारतको सहकार्य निरन्तर रहने धारणा राखेका हुन्।

0 Comments