८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमाको योगदान तथा भुक्तानी प्रणाली एकीकृत गर्ने प्रस्ताव

स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपनाका लागि तीन निकायलाई विद्यमान ऐन संशोधन गरी आबद्ध गर्ने वा एउटै ऐनअन्तर्गत सञ्चालन गर्ने कानुनी विकल्पमाथि छलफल ।

अ अ+ अ-

काठमाडौँ । कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान संकलन तथा भुक्तानी प्रणालीलाई एकीकृत गर्ने प्रस्तावमाथि छलफल भएको छ ।

राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्ने तथा योगदान संकलन र सेवा भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले तीनवटै निकायबीच एकीकृत प्रणाली विकास गर्ने विषय अघि सारिएको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको उपस्थितिमा भएको बैठकमा अलग-अलग संरचनाअन्तर्गत सञ्चालन भइरहेका तीनवटै निकायलाई एकीकृत गर्ने दुई सम्भावित कानुनी विकल्पमाथि विचार-विमर्श भएको छ ।

पहिलो विकल्पमा विद्यमान ऐनहरू संशोधन गरी तीनवटै निकायलाई आपसमा आबद्ध गर्ने प्रस्ताव गरिएको छ । दोस्रो विकल्पमा भने एउटै ऐनअन्तर्गत तीनवटै निकायलाई अलग-अलग कार्यगत इकाइका रूपमा सञ्चालन गर्ने विषय समेटिएको छ ।

छलफलमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य बीमा बोर्डका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

0 Comments