९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेमा बेहोस बनाएर लुटपाट गरेको आरोपमा चार जना पक्राउ

विभिन्न स्थानमा भएका लुटपाटका घटनामा संलग्न रहेको आरोपमा दुई जना र लुटिएका सुनका गरगहना खरिद गरेको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अ अ+ अ-

काठमाडौँ । नसालु पदार्थ खुवाएर सर्वसाधारणलाई बेहोस बनाई नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले विभिन्न मितिमा पक्राउ गरेका चारै जनामाथि अनुसन्धान सकेर अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालय काभ्रेमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका-९ घर भई बनेपा नगरपालिका-५ बस्ने ५० वर्षीया संगीता तामाङ (कार्की) र धुलिखेल नगरपालिका-१ बस्ने ३८ वर्षीय विरध्वज तामाङ छन् । उनीहरूमाथि लुटपाटमा प्रत्यक्ष संलग्न रहेको आरोप छ ।

त्यस्तै, लुटपाट गरिएका सुनका गरगहना खरिद गरेको आरोपमा दोलखाको बिगु गाउँपालिका-४ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४ बस्ने ४६ वर्षीय नवराज घिमिरे विक र नमोबुद्ध नगरपालिका-१ घर भई बनेपा नगरपालिका-७ बस्ने ३२ वर्षीय प्रविन सुनुवार पक्राउ परेका छन् ।

0 Comments