काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ नायब सुब्बाको सरुवा तथा काजको जिम्मेवारी हेरफेर गरेको छ ।
मन्त्रालयको मंसिर ९ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्र अनङ्कित प्रथम श्रेणीका कर्मचारीको सरुवा गरिएको हो ।
तीमध्ये १२ जनाको सरुवा गरिएको छ भने सात जनालाई मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरी विभिन्न निकायमा काज खटाइएको छ ।
सूची :






