१२ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसौँ राष्ट्रिय खेलकुद: एपीएफ पुरुष फुटबलको सेमिफाइनलमा

अ अ+ अ-

कर्णाली । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलतर्फ विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

कर्णाली प्रदेश रंगशालामा आज भएको एपीएफ र सुदूरपश्चिम प्रदेशबीचको खेलमा दुवै टोलीले निर्धारित समयमा २-२ गोलको बराबरी खेलेका थिए । उक्त खेलमा दुवै टोलीले अंक बाँडेका थिए । एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम भने लिग चरणबाटै बाहिरिएको छ । 

खेलको सातौँ मिनेटमा सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । एपीएफका गणेश पुलामीले खेलको १६औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको २६औँ मिनेटमा एपीएफका अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले २-१ गोलको अग्रता लियो ।

पहिलो हाफमा एक गोलले पछाडि परेको सुदूरपश्चिमका लागि दोस्रो हाफको ७२औँ मिनेटमा सन्दीप सिंहले गोल गर्दै सुदूरपश्चिमलाई २–२ गोलको बराबरीमा पुर्‍याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन ।  अघिल्लो खेलमा मधेश प्रदेशसँग सुदूरपश्चिम पराजित भएको थियो । आजै दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ ।

0 Comments