१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला अदालतको भवन शिलान्यास

अ+ अ-

गाईघाट । उदयपुरको सदरमुकाम गाईघाट बोक्सेस्थित जिल्ला अदालत भवनको परिसर नजीकै अत्याधुनिक जिल्ला अदालत भवनको शिलान्यास भएको छ ।

आज सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले एक औपचारिक कार्यक्रमबीच वैदिक विधिबाट जिल्ला अदालत भवन उदयपुरको शिलान्यास गरेका हुन् ।

बाह्र कट्ठा आठ धुर जग्गा क्षेत्रफलमा फैलिएको जग्गामा करीब ८१० मिटरभित्रको क्षेत्रफलमा जिल्ला अदालतको भवन निर्माण शुरु भएको जिल्ला अदालत उदयपुरका तहसिलदार राजकुमार आचार्यले बताए ।

नेपाल सरकारको १६ करोड २२ लाख ५० हजारको बजेटमा बोलपत्र आह्वान भएकामा सिएमरकृष्णलक्ष्मी जेभी काठमाडौँको निर्माण कम्पनीले रु १३ करोड ४२ लाख ८१ हजार ९२६ को बजेटमा नयाँ भवन निर्माण कार्य शुरु गर्न लागेको पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।

भूकम्प प्रतिरोधात्मक निर्माणसहितको अत्याधुनिक भवनमा भवन निर्माणसँगै तीन तलाको भवन, दुईवटा लिफ्टसहितको एक सानो र अर्को ठूलो लिफ्टको व्यवस्था रहने जिल्ला अदालत उदयपुरले बताएको छ ।

यस्तै भवन निर्माणसँगै पाँचवटा इजालाससहितको चारवटा सामान्य इजालास र एक बालइजालास भवन कोठाको समेत व्यवस्था हुने भएको अदालतका तहसिलदार राजकुमार आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस