११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थ मन्त्रालयमा सहसचिवको सरुवा

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रितेश शाक्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि मन्त्रालयमा कर्मचारी सरुवा भएको छ।

बजेट महाशाखा प्रमुख पद रिक्त भएपछि उक्त पदमा सहसचिव नरेन्द्र रानालाई सरुवा गरिएको छ। मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्य आएका छन्। प्रशासन महाशाखा प्रमुख टोकराज पाण्डे सरुवा भएपछि आएका नारायण सापकोटाको पनि सरुवा भएपछि आचार्य आएका हुन् ।

सापकोटा प्रशासनबाट ११ दिनमै महालेखा नियन्त्रकको कार्यालयमा सरुवा भएपछि आचार्य आएका हुन्।  महालेखा नियन्त्रक कार्यालयका सहसचिव राजेश्वर ज्ञवालीको सरुवा भएपछि सापकोटालाई त्यहाँ सरुवा गरिएको हो।

यसैगरी, मन्त्रालयमै सहसचिव रहेकी सुशीला अर्यालको महालेखा नियन्त्रक कार्यालयमा सरुवा भएको छ। भन्सार विभागको उपमहानिर्देशकका रूपमा  सहसचिव रामकुमार महतो आएका छन्।

प्रतिक्रिया दिनुहोस