२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च शिक्षा अध्ययनका लागि प्रहरी कर्मचारीका सन्तानलाई छात्रवृत्ति दिइने

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीमा कार्यरत परिवारका सन्ततिहरू र अशक्त अवकाशप्राप्त प्रहरीका सन्तानलाई स्नातक तह उच्च शिक्षाका लागि छात्रवृत्ति दिइने भएको छ।

प्रहरी कल्याण कोष अन्तर्गत सञ्चालन गरिएको यो कार्यक्रम २०८१ सालको कक्षा १२ उत्तीर्ण गरेका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरूलाई लक्षित छ।

छात्रवृत्तिका लागि आवेदन दिन इच्छुक विद्यार्थीहरूले १२ उत्तीर्ण गरेका प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, नाताको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि लगायतका कागजात बुझाउनु पर्नेछ।

कार्यरत प्रहरीका सन्तानले कार्यालयबाट सिफारिस पत्र र अवकाशप्राप्त तथा शहीद परिवारका सन्तानले पेन्सन पत्र वा अन्य आवश्यक प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने जनाइएको छ।