काठमाडौँ । सरकारले पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो ।
मन्त्रिपरिषद्ले विभिन्न १३ वटा निर्णय गरेको छ ।

