काठमाडौँ । हनुमान् जन्मोत्सवका अवसरमा शनिबार दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार बेलुकादेखि आज बिहान १२ बजेसम्म कर्फ्यु लगाएकोले सुनसान देखिएको वीरगञ्जको घण्टाघर चोकस्थित सडक । तस्बिर: हिमाल लम्साल