२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निलम्बनविरुद्ध राजुनाथ पाण्डेको रिटमाथि भोलि छलफल

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बनविरुद्धको रिटमाथि बुधबार उच्च अदालत पाटनमा छलफल हुँदैछ।

पाण्डेले जेठ २५ गते आफ्नो निलम्बनविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। जेठ २७ गते प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेशबारे छलफल गर्न दुबै पक्षलाई बुधबार बोलाएको हो।

पाण्डेले काठमाडौँ महानगरपालिकाका मेयर, उपमेयर, प्रशासकीय अधिकृत सरोज गुरागाईं, निमित्त नगर प्रहरी प्रमुख विष्णु जोशी र नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएका छन्।

प्रशासकीय अधिकृत गुरागाईंले जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए। चैत २१ गते कार्यालयमा हुलहुज्जत गरेको आरोपमा जेठ ६ गते उनलाई स्पष्टीकरण सोधिएको थियो।