२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमलेन्द्र निधिले गरे एमालेको चर्को आलोचना, न्यूनतम शिष्टाचार पनि नदेखाएको आरोप 

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले सत्ता सहयात्री दल नेकपा एमालेको चर्को आलोचना गरेका छन् । 

एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार समेत पालना गरेको उनको आरोप छ ।

जनकपुर पुगेका निधिले पार्टीका नेता कार्यकर्ताहरूसँगको भेटमा उनले काँग्रेस सहमति र सामूहिक अभियानको लागि सधैँ तयार रहेको बताए ।

नेता निधिले भने, ‘स्मारक भवन शिलान्यासमा पनि एमालेले अवरोध गरेको छ । मेरै नगरपालिका, नारायण नगरपालिकामा एमालेले बजेट पारित गर्न दिएको छैन, बैठक बस्न दिइरहेको छैन । के भन्छ, मेयरको अधिकार कटौती गर्ने गरी कार्यविधि बनाउनुस् रे ! उदाहरणको लागि प्रधानमन्त्रीको अधिकार कटौती हुने गरी क्याबिनेटको नियम बनाउँदा मान्छ । उहाँहरू मेयरको अधिकार कटौती गर्ने गरी कार्यविधि बनाउनुपर्छ भनिरहेका छन् ।’

उनले सत्तामा सँगै भए पनि एमालेले गठबन्धनको न्यूनतम शिष्टाचार पनि नदेखाएको आरोप लगाए ।