२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आपूर्ति व्यवस्थापन सुदृढ गर्न निजी क्षेत्रसँग अन्तरक्रिया

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रका विभिन्न संघसंस्था र पदाधिकारीहरूसँग आपूर्ति र बजार व्यवस्थापन सम्बन्धी अन्तरक्रिया गरेको छ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा परेको असर र चुनौतीबारे गहन छलफल भएको मन्त्रालयले जनाएको छ।

बैठकमा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ र महिला उद्यमी महासंघ नेपालका अध्यक्ष तथा पदाधिकारी सहभागी थिए। बैठकले आपूर्ति, बजार व्यवस्थापन र निजी क्षेत्रसँगको समन्वयलाई सहज बनाउने उपायहरूमा केन्द्रित भएको छ।

साथै, यस अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वका बेला आवश्यक वस्तुको उपलब्धता सुनिश्चित गर्न व्यापारी र आम उपभोक्तालाई अनुरोध गरेको छ। मन्त्रालयले पर्याप्त आपूर्ति नभएको वा मूल्यमा अत्याधिक वृद्धि हुने वस्तु बिक्री गर्ने वा आपूर्ति शृङ्खलामा अवरोध सिर्जना गर्ने कुनै पनि व्यक्ति वा व्यवसायविरुद्ध कानुनी कारबाही हुने चेतावनी दिएको छ।

मन्त्रालयले भनेको छ, “आवश्यक वस्तु तथा पेट्रोलियम पदार्थको अभाव नहोस् भन्ने उद्देश्यका साथ निजी क्षेत्रसँग अन्तरक्रिया गरिएको हो। सबै व्यापारी तथा उपभोक्ताले नियम अनुसार काम गर्ने अपेक्षा छ।”