काठमाडौँ । चुलिँदो आर्थिक सङ्कट, बढ्दो सार्वजनिक खर्च र वित्तीय अनुशासन कायम गर्ने उद्देश्यसहित सरकारले व्यापक खर्च कटौती र संस्थागत पुनर्संरचना गर्ने नीति अघि सारेको छ। अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक निकाय, आयोग र मन्त्रालयहरूमा लागू हुने प्रावधान स्पष्ट गरिएको छ।
यस्तो छ सार्वजनिक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धी नेपाल सरकारको निर्णय :







