२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी हुँ भन्दै १८ लाख ठगी गर्ने तीन जना पक्राउ

अ+ अ-

काठमाडौँ । खरिद गर्ने बहानामा हेटौँडाका विभिन्न व्यवसायीलाई ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।

उनीहरूले अनलाइनबाट सामान अर्डर गरी रकम जम्मा गरेको नक्कली बैंक भौचर ह्वाटस एपमा पठाएर १७ लाख ८७ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।

उनीहरूले हेटौँडाबाट सामान वीरगन्जमा डेलिभरी गर्न लगाएका थिए । स्थापित कम्पनीका नाममा नक्कली काम गर्ने पर्साको वीरगन्ज-२४ का २८ वर्षीय राजु सर्राफ, वीरगन्ज-१९ का ४० वर्षीय को राम राउत कुर्मी र वीरगन्ज-३२ टेटा घर भई हेटौँडा-१० टिसिएनरोडमा डेरामा बस्ने ४० वर्षीय नितेश कुमार केशरीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि सूर्य नेपालका नाममा बारा, पर्सा र मकवानपुरबाट करोडौँका सामान अर्डर भएको र सूर्य नेपालले यस्तो सामान अर्डर नगरेको पाइएको थियो ।

पीडितहरू प्रहरीमा गएका थिए भने सूर्य नेपालले पनि आफ्ना नाममा बजारमा ठगी भइरहेकाले छानबिनका लागि वीरगन्ज प्रहरीमा उजुरी दिएको थियो ।

वीरगन्ज प्रहरीले सोमबार मात्रै नक्कली बिल देखाएर सामान ठगी भइरहेकाले यस्तोमा नपर्न सर्वसाधारणलाई आग्रह गरेको थियो ।