काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ ।
देउवा निवासमा केही बेरअघि देखि उनीहरुबीच छलफल भइरहेको छ । जेनजेड आन्दोलनपछि दुई नेताहरूबिच यो पहिलो पटक भेटवार्ता भएको हो।