२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) को अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
खुलातर्फ नेपाल प्रशासन सेवा, लेखापरीक्षण सेवा, संघीय संसद सेवा, सामान्य प्रशासन समूह, लेखा समूह र राजस्व समूहका शाखा अधिकृत वा सो सरह पदहरूको नतिजा आज सार्वजनिक गरिएको हो ।

लिखित परीक्षा, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्तामा प्राप्तांकका आधारमा उम्मेदवारहरूको अन्तिम योग्यता क्रम निर्धारण गरिएको आयोगले जनाएको छ ।

सोही आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संघीय संसद सेवाअन्तर्गत छनोट भएका उम्मेदवारहरूलाई स्थायी नियुक्तिका लागि सम्बन्धित निकायहरू (संघीय संसद सचिवालय र मन्त्रालयहरू) मा सिफारिस गरिने निर्णय भएको छ ।