काठमाडौँ । कोशी प्रदेश लोक सेवा आयोगले खरिदार/सह लेखपाल पदमा उम्मेदवार सिफारिस गरेको छ ।
प्रदेश आयोगले बिहीबार एक सूचना जारी गरी खरिदार वा सह लेखपाल पदको उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत प्रदेश आयोगले विज्ञापन नम्बर ४५०१/०८१/८२ प्रदेश/स्थानीय प्रशासन/सामान्य प्रशासन/लेखा समूह अन्तर्गत सहायकस्तर चौथो तह खरिदार/सह लेखापाल पदमा उम्मेदवार सिफारिस गरेको छ।







