२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वराष्ट्रपति भण्डारी र प्रधान न्यायाधीशबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन जेड आन्दोलनमा जलेको सर्वोच्च अदालतको भवनको अवलोकन गरेकी छन्। 

शुक्रबार मध्याह्न पूर्वराष्ट्रपति भण्डारी सर्वोच्च अदालत पुगेकी हुन्। उनले जेन जेड आन्दोलनमा जलेको सर्वोच्च अदालतको अवलोकन गरेकी छन्। उनले डेढ घण्टा सर्वोच्च अदालतमा बिताइन्। 

त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारीले सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसँग भेटवार्ता गरेकी छन्। सुरुवातमा प्रधानन्यायाधीश राउतसँगै न्यायाधीशहरूसँग भण्डारीले कुराकानी गरेकी थिइन्। 

त्यसपछि पूर्वराष्ट्रपति भण्डारी र प्रधान न्यायाधीश राउतबीच मात्रै कुराकानी भएको थियो। 

पूर्वराष्ट्रपति भण्डारीलाई मुख्य रजिस्ट्रार बिमल पौडेलले सर्वोच्च अदालतको अवलोकन गराएका थिए। जेन जेड आन्दोलनमा भएको क्षतिका विषयमा मुख्य रजिस्ट्रार पौडेलले जानकारी गराएका थिए। 

जेन जेड आन्दोलनमा जलेको सर्वोच्च अदालतको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले दुःख लागेको बताइन्। 

उनले सर्वोच्च अदालतको तत्काल पुनर्निर्माण गर्नुपर्नेमा जोड दिइन्। केही साताअघि पूर्वराष्ट्रपति भण्डारीले सिंहदरवार र संसद् भवनको पनि अवलोकन गरेकी थिइन्।