२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वित्तीय क्षेत्रको सुरक्षाबारे गभर्नरले गरे आइजिपी र बैंकरहरुसँग छलफल

अ+ अ-

काठमाडौँ । राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की र बैंकरसँग विशेष छलफल गरेका छन् ।

बैंक तथा वित्तीय क्षेत्रमा सुरक्षा चुनौती बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले चासो देखाउँदै शुक्रवार गभर्नर पौडेल र आइजिपी कार्कीबीच छलफल भएको हो । 

बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीहरूको सुरक्षा अवस्थाबारे छलफल भएको बताइएको छ ।

छलफलमा बैंक तथा वित्तीय संस्थाहरूको भौतिक सम्पत्तिको सुरक्षा र त्यहाँ कार्यरत कर्मचारीहरूमाथि आइपर्ने सुरक्षा चुनौती र जोखिमको न्यूनीकरणबारे कुराकानी भएको छ ।