२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुक्तिनाथ र उपल्लो मुस्ताङमा हिमपात, यात्रा नगर्न प्रहरीको अनुरोध

अ+ अ-

काठमाडौँ । मुक्तिनाथसहित उपल्लो मुस्ताङका विभिन्न क्षेत्रमा लगातार हिमपात भइरहेका कारण सडक अवरुद्ध भएको छ। यसले यात्रामा जोखिम बढाएको भन्दै जिल्ला प्रहरी कार्यालय मुस्ताङले उक्त क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ।

प्रहरीका अनुसार हिमपातका कारण सडक चिप्लो हुनुका साथै केही स्थानमा बाटो पूर्ण रूपमा अवरुद्ध रहेको छ, जसले यात्रुहरूको सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने अवस्था छ।

बुधबार जिल्ला प्रहरी कार्यालयले सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना जारी गर्दै भनेको छ, “माघ १४ गते मुक्तिनाथसहित उपल्लो मुस्ताङका क्षेत्रहरूमा हिमपात भइरहेको र बाटो अवरुद्ध रहेको हुँदा उक्त क्षेत्रमा यात्रा नगर्नुहुन सम्पूर्ण यात्रुहरू तथा सरोकारवालाहरूलाई जानकारी गराइन्छ।”

प्रहरीले मौसममा सुधार नआएसम्म अनावश्यक यात्रा नगर्न र अत्यावश्यक अवस्थामा सम्बन्धित निकायसँग समन्वय गरी मात्र यात्रा गर्न आग्रह गरेको छ।