२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा मतदान गरेर ‘प्रचण्ड’ रुकुम पूर्व जाने

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मतदान दिनमै नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा रुकुम पूर्वबाट उम्मेदवार बनेका पुष्पकमल दाहाल मतदान स्थलबाटै आफ्नो निर्वाचन क्षेत्रतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

पार्टी स्रोतका अनुसार उनको स्थायी बसोबास रहेको चितवनमा मताधिकार प्रयोग गरेलगत्तै उनी हेलिकप्टरमार्फत रुकुम पूर्व पुग्नेछन्। निर्धारित कार्यतालिका अनुसार बिहान ११ बजेसम्म उनी निर्वाचन क्षेत्रमा उपस्थित हुने तयारी गरिएको छ।

उक्त भ्रमणमा उनकी छोरी गंगा दाहालसहित पाँच सदस्यीय टोली रहने जानकारी पार्टीका चुनावी प्रचारप्रसार प्रमुख गणेशमान पुनले दिएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाल प्रतिस्पर्धा गरिरहेको रुकुम पूर्व निर्वाचन क्षेत्रमा कुल ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। निर्वाचन आचारसंहिताअनुरूप मतदान सम्पन्न भएपछि उम्मेदवारहरूको क्षेत्रगत गतिविधि केन्द्रित रहने क्रम जारी रहेको छ।