२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङ-२ मा रास्वपाका विपिन आचार्य भन्दा शंकर पोखरेल ५ हजार बढी मतले पछाडि

अ+ अ-

काठमाडौँ । दाङ निर्वाचन क्षेत्र नं. २ को पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिन कुमार आचार्य फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्। उनले ८ हजार २६२ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शंकर पोखरेलले ३ हजार १५९ मत प्राप्त गरेका छन्। यसअनुसार विपिन र शंकर पोखरेलबीच ५ हजार १०३ मतान्तर रहेको छ।

तेस्रोमा रहेका नेपाली काँग्रेसका किरण किशोर घिमिरेले २ हजार ४७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले ९९७ मत प्राप्त गरेका छन्। हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिनले उल्लेखनीय मतान्तर कायम गर्दै अग्रता लिइरहेका छन्।

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा अहिलेसम्म तुलसीपुर उपमहानगरपालिका १६, १७, १८ र १९ को मतगणना सकिएको छ। र बंंगलाचुली गाउँपालिकाको एक वडाको मतगणना गरिएको छ।