काठमाडौँ । लोक सेवा अयोगले कम्प्युटर सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी कम्प्युटर सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डको वि.नं.३३-३७/२०७९/०८० (खुला तथा समावेशी) प्राविधिक सेवा, प्राविधिक समूह, सहायक प्रथम श्रेणी, कम्प्युटर सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।










