काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदका उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, खोटाङ कार्यालयको वि.नं. १०९५१/०८१-८२ (आ.प्र.) , न्याय/प्रशासन सेवा, सरकारी वकिल/सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :








