काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१५७/०८२-८३ (आ.प्र.), नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, र विज्ञापन नम्बर १७१५५/०८२-८३ (आ.प्र.), नेपाल इन्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको हो ।
हेर्नुहोस् सूचना :









