२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर प्रहरी परिसर पुगे गृहमन्त्री गुरुङ, अनुगमन भनिए पनि चासो बढ्यो

अ+ अ-

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन् ।

प्रशासन स्रोतका अनुसार उनी नियमित अनुगमनका रुपमात्यहाँ पुगेका हुन् र विशेष कुनै औपचारिक कार्यक्रम नभएको बताइएको छ ।

यद्यपि, सोही दिन जेन जेड घटनासँग सम्बन्धित ज्यानसम्बन्धी कसुरमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गृहमन्त्रीको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

ओली र लेखक पक्राउ प्रकरणसँगै विकसित सुरक्षा र राजनीतिक अवस्थाका बीच गृहमन्त्री गुरुङको परिसर भ्रमणलाई लिएर विभिन्न तहमा चासो बढेको छ ।