काठमाडौँ । लोक सेवा आयोगले गुठी संस्थानको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले आज गुठी संस्थानको खुला तथा समावेशी तर्फ सहायक द्वितीय श्रेणीको विभिन्न विज्ञापन नम्बर,सेवा/समूह र पदका लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।