२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवालाई रोजगारी सिर्जनातर्फ उन्मुख हुन शिक्षा मन्त्री पोखरेलको आग्रह

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले युवा पुस्ताले परम्परागत रूपमा रोजगारी खोज्ने प्रवृत्तिबाट अघि बढ्दै उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने दिशामा उन्मुख हुनुपर्ने बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यार्थीहरूले आर्जन गरेको ज्ञान, सीप र क्षमतालाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्न सके मुलुकको समृद्धि यात्रामा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे । 

उनले युवालाई आत्मनिर्भर र सिर्जनशील बन्न आग्रह गर्दै देश निर्माणमा सक्रिय भूमिका खेल्न प्रेरित गरेका थिए ।

विश्वविद्यालयले स्थापना भएको झन्डै तीन दशकमा देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा खेलेको भूमिकाको सराहना गर्दै उनले वर्तमान सरकारले शिक्षालाई गुणस्तरीय, व्यवहारमुखी र अनुसन्धान केन्द्रित बनाउने दिशामा पहल गरिरहेको जानकारी दिए ।

उक्त समारोहमा विभिन्न संकायका कुल ६ हजार ७०६ विद्यार्थी दीक्षित भएका थिए । साथै, शैक्षिक उत्कृष्टता हासिल गरेका २१ जना विद्यार्थीलाई स्वर्ण पदकसहित सम्मान गरिएको कार्यक्रम आयोजकले जनाएको छ ।

0 Comments