२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान परिमार्जनसम्बन्धी बहसपत्र तयारीमा विज्ञहरूसँग परामर्श हुँदै

अ+ अ-

काठमाडौँ । संविधान परिमार्जन सम्बन्धी बहसपत्र निर्माणका लागि गठित कार्यदलले पूर्व उच्च पदस्थ राष्ट्रसेवक तथा विषयगत विज्ञहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको उक्त कार्यदलले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म परामर्श बैठक आयोजना गर्ने कार्यक्रम तय गरेको छ।

बैठकमा संवैधानिक निकायका पूर्वप्रमुख, पूर्व मुख्य सचिव, परराष्ट्र क्षेत्रका जानकार तथा प्रशासनिक अनुभव भएका व्यक्तिहरूको सहभागिता रहने छ। सहभागीहरूबाट संविधान संशोधनसँग सम्बन्धित विषयमा सुझाव संकलन गरिने तयारी गरिएको छ।

यसअघि वैशाख १० गते सम्पन्न कार्यदलको बैठकले नीति निर्माण प्रक्रियामा पूर्व उच्च पदस्थ अधिकारी तथा विज्ञहरूको अनुभव उपयोग गर्ने उद्देश्यले परामर्श कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयन स्वरूप उक्त बैठक आयोजना गर्न लागिएको जनाइएको छ।

0 Comments