१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल रेडक्रस सोसाइटीको निर्वाचन प्रक्रिया स्थगित

अ+ अ-

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालन हुँदै आएको सबै तहको निर्वाचन प्रक्रिया हालका लागि स्थगित गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनपछि केन्द्रीय कार्यालयले आइतबार परिपत्र जारी गर्दै जारी निर्वाचन तालिका स्थगित गर्ने निर्णय गरेको हो। यसअघि असार मसान्तभित्र सबै तहका निर्वाचन सम्पन्न गर्ने तयारी गरिएको थियो।

निर्धारित कार्यतालिका अनुसार पालिका शाखाको निर्वाचन वैशाख २६ देखि जेठ ४ सम्म, जिल्ला शाखाको जेठ १५ गते, प्रदेश समितिको असार २ गते तथा केन्द्रीय समितिको निर्वाचन असार २४ र २५ गते हुने तय भएको थियो।

महामन्त्री मीनबहादुर मल्लले प्राप्त निर्देशनअनुसार हाल सुरु गरिएको सम्पूर्ण निर्वाचन प्रक्रिया अर्को सूचना नआएसम्म स्थगित गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएका छन्।

केन्द्रीय कार्यालयले यसबारे सबै प्रदेश कार्यालय, जिल्ला शाखा तथा पालिका समितिहरूलाई औपचारिक रूपमा परिपत्र पठाइसकेको छ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुई दिनअघि नै निर्वाचन प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको थियो। प्रशासनले संस्थागत सुधार तथा शुद्धीकरणको आवश्यकता औँल्याउँदै उक्त कदम चालिएको जनाएको छ।

0 Comments