९ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. केसीको सत्याग्रहविरुद्ध धनगढीमा प्रदर्शन, स्वास्थ्यमा समस्या आएपछि आईसीयूमा उपचार

अ+ अ-

धनगढी । गेटा विश्वविद्यालय संघर्ष समितिले डा. गोविन्द केसीको सत्याग्रहविरुद्ध धनगढीमा प्रदर्शन गरेको छ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’को नेतृत्वमा शुक्रबार बिहान गेटास्थित विश्वविद्यालयको प्रवेशद्वारबाट करिब ५५ देखि ६० वटा अटोसहित र्‍याली निकालिएको थियो। र्‍यालीमा करिब एक सय जनाको सहभागिता रहेको जनाइएको छ।

प्रदर्शनकारीले ‘डा. गोविन्द केसी गो ब्याक’, ‘हामीलाई अनशन चाहिँदैन’ र ‘डा. गोविन्द केसी अनशन बन्द गर’लगायतका नारा लगाएका थिए। र्‍याली धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालासम्म पुगेको थियो। विरोध कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको संघर्ष समितिले जनाएको छ।

यसैबीच, सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार दिउँसो १२ बजे सेती प्रादेशिक अस्पताल लगिएको छ। उनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू)को शय्या नम्बर २ मा उपचार भइरहेको जनाइएको छ।

0 Comments