१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट कार्यान्वयन र उत्पादनमूलक उद्योग प्रवर्द्धनबारे अर्थमन्त्रीले उद्योगीसँग छलफल गर्दै

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनको अवस्था तथा उत्पादनमूलक उद्योगको प्रवर्द्धनका विषयमा मंगलबार नेपालका प्रमुख उद्योगपतिसँग विशेष छलफल गर्ने भएका छन्।

अर्थ मन्त्रालयमा आयोजना गरिएको उक्त छलफलमा राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका उत्पादनमूलक उद्योग सञ्चालन गर्ने करिब तीन दर्जन उद्योगीलाई आमन्त्रण गरिएको मन्त्रालयले जनाएको छ।

छलफलमा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उपाय, उत्पादनमूलक उद्योगको विकास तथा उद्योग क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा विचार-विमर्श हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा अर्थमन्त्री वाग्लेसँगै अर्थ सचिव घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडी तथा अर्थ मन्त्रालयका विभिन्न महाशाखा र विभागका अधिकारीहरूको सहभागिता रहने मन्त्रालयले जनाएको छ।

0 Comments