१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिव र सहसचिवको सरुवा तयारी, आजैको निर्णयमा हुने सम्भावना

अ+ अ-

सरकारले केही सचिव र ठूलो संख्यामा सहसचिवको सरुवा गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकबाट निर्णय हुने सम्भावना रहेको प्रशासन स्रोतले जनाएको छ।

काठमाडौँ । सरकारले सचिव र सहसचिवको सरुवा गर्ने तयारी गरेको छ। प्रशासन सिंहदरबार विशेष स्रोतका अनुसार केही सचिवसहित ठूलो संख्यामा सहसचिवहरूको सरुवा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्तुत हुने तयारी गरिएको हो।

स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकबाट संघीय तथा प्रदेश मन्त्रालयमा कार्यरत सचिव तथा सहसचिवहरूको सरुवासम्बन्धी निर्णय हुन सक्ने सम्भावना छ।

प्राप्त जानकारीअनुसार तीनदेखि चार जना सचिव तथा ६० भन्दा बढी सहसचिवको सरुवा हुन सक्ने बताइएको छ। सरुवाको अन्तिम सूचीमा सामान्य हेरफेर हुन सक्ने भएकाले संख्या परिवर्तन हुन सक्ने स्रोतको भनाइ छ।

0 Comments