१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री चौधरी र विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशककाबिच शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ। कृषि, वन तथा पर्यावरण  मन्त्री माननीय गिता चौधरी र नेपालस्थित विश्व खाद्य कार्यक्रमका प्रतिनिधि तथा राष्ट्रिय निर्देशक रियाज लोधीबीच आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको हो ।

भेटका क्रममा मन्त्री चौधरीले नेपालको खाद्य सुरक्षा, पोषण, कृषि विकास, वातावरण संरक्षण तथा विपद् पूर्वतयारीका क्षेत्रमा विश्व खाद्य कार्यक्रमले पुर्‍याउँदै आएको निरन्तर सहयोग र साझेदारीप्रति हार्दिक आभार व्यक्त गरे। उनले नेपाल सरकार र विश्व खाद्य कार्यक्रमबीचको सहकार्यलाई अझ परिणाममुखी बनाउँदै साझा प्राथमिकताहरूलाई कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याइन् ।

नेपालका सातै प्रदेशका स्थानीय तहसँग सहकार्य गर्दै प्रांगारिक कृषिको प्रवर्द्धन र विस्तारका लागि छलफल गर्ने विषयमा पनि छलफल भएको छ । 

उनले नेपालको खाद्य सुरक्षा, पोषण, कृषि विकास तथा विपद् व्यवस्थापनमा ले पुर्‍याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गर्दै आगामी दिनमा कृषि रूपान्तरण, खाद्य सुरक्षा र जलवायु-उत्थानशील विकासमा साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरिन्।

0 Comments