२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाको पुनरावलोकन निवेदनमाथि आज पूर्ण इजलासमा सुनुवाइ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको आधिकारिकता विवादसँग सम्बन्धित सर्वोच्च अदालतको आदेशविरुद्ध दर्ता भएको पुनरावलोकन निवेदनमाथि आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

निवर्तमान सभापति शेरबहादुर देउवाले दायर गरेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासमा पेशी तोकिएको हो।

आजको सुनुवाइपछि पुनरावलोकनको निवेदन स्वीकार गर्ने वा नगर्ने (निस्सा प्रदान गर्ने वा नगर्ने) विषयमा इजलासले निर्णय गर्ने अपेक्षा गरिएको छ। पुनरावलोकनको निस्सा प्रदान भएमा मुद्दाको थप सुनुवाइको प्रक्रिया अघि बढ्नेछ भने निस्सा अस्वीकृत भएमा पुनरावलोकनको प्रक्रिया त्यहीँ टुंगिनेछ।

उक्त विवादसँग सम्बन्धित सर्वोच्च अदालतको अघिल्लो आदेशमाथि पुनरावलोकनको माग गर्दै देउवाले निवेदन दर्ता गराएका थिए। आजको सुनुवाइले पुनरावलोकन प्रक्रियाको आगामी दिशा तय गर्ने भएकाले यसलाई चासोका साथ हेरिएको छ।

0 Comments