२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रोत्साहन भत्ता अब ‘कर्मचारी सुविधा’बाट होइन ‘पुरस्कार’ शीर्षकबाट भुक्तानी गर्न महालेखाको निर्देशन

अ+ अ-

काठमाडौँ । सरकारले राष्ट्रसेवक कर्मचारीका लागि व्यवस्था गरेको सुरु तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता भुक्तानी गर्दा प्रयोग हुने खर्च शीर्षक परिवर्तन गरिएको छ।

अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्राचार गर्दै प्रोत्साहन भत्ताको भुक्तानी ‘कर्मचारी सुविधा’ शीर्षकबाट नभई ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार’ शीर्षकमा रकमान्तर गरी मिलाउन भनेको हो।

आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यको बुँदा नम्बर ६१ को खण्ड (ज) बमोजिम राष्ट्रसेवक कर्मचारीलाई कार्यसम्पादनका आधारमा सुरु तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ।

उक्त व्यवस्था कार्यान्वयनका क्रममा भत्ता भुक्तानीका लागि बजेट उपशीर्षक नम्बर ६०१०००१५ ‘कर्मचारी सुविधा’ अन्तर्गत रकम राखिएको कार्यालयको पत्रमा उल्लेख छ।

महालेखा नियन्त्रक कार्यालयले उक्त रकमलाई खर्च शीर्षक नम्बर २११३५ ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार’ मा रकमान्तर गरेर भुक्तानी हुने व्यवस्था मिलाउन कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई अनुरोध गरेको छ।

यससँगै प्रोत्साहन भत्ताका लागि विनियोजित रकम सम्बन्धित खर्च शीर्षकमा मिलान गरी भुक्तानी गर्ने बाटो स्पष्ट भएको छ।

0 Comments