२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापनइतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्।

समूहले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै साउन २९ देखि ३१ गतेसम्म आयोजना हुने तीन दिने राष्ट्रिय भेलामा देउवा सहभागी हुने जानकारी दिएको हो।

राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाका अनुसार देउवा साउन २६ गते स्वदेश फर्किने कार्यक्रम छ। स्वदेश फर्किएपछि उनी राष्ट्रिय भेलामा सहभागी हुने कोइरालाले बताए।

देउवा स्वदेश फर्किएपछि राज्यका तर्फबाट हुन सक्ने सम्भावित कारबाहीबारे पत्रकारले सोधेको प्रश्नमा कोइरालाले त्यसको विरोध गरिने बताएका छन्।

जेन जेड आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा हाल पत्नी आरजु राणासहित हङकङमा छन्। उनीनिकट नेताहरूका अनुसार देउवा साउन २६ गते साँझ नेपाल फर्किने तयारीमा छन्।

0 Comments