काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३७ जना नायब सुब्बाको सरुवा गरेको छ।
मन्त्रालयको भदौ २ गते (आज) को निर्णयानुसार विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयमा कार्यरत नायब सुब्बाहरूलाई सरुवा तथा कामकाजमा खटाइएको हो।
को कहाँ पुगे ?






