काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५१ जना नायब सुब्बाको सरुवा गरेको छ।
मन्त्रालयको भदौ ९ गते (मंगलबार) को निर्णयानुसार विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयमा कार्यरत नायब सुब्बाहरूलाई सरुवा तथा कामकाजमा खटाइएको हो
हर्नुहोस् को कहाँ ?






