११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावितलाई निःशुल्क आकस्मिक स्वास्थ्य सेवा दिने ह्याम्स अस्पतालको घोषणा

आवश्यकताअनुसार मेडिकल टोलीसहित विपद् प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य सेवा दिन अस्पताल तयारी अवस्थामा रहेको जनाएको छ।

अ+ अ-

काठमाडौँ । ह्याम्स अस्पतालले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई निःशुल्क आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ।

अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै विपद्को दुःखद घडीमा प्रभावित नागरिकको उपचारका लागि प्रतिबद्ध रहेको जनाएको हो।

नेपाल सरकारसँगको समन्वयमा आवश्यकताअनुसार मेडिकल टोलीसहित विपद् प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नसमेत अस्पताल पूर्ण तयारी अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ।

अस्पतालले बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

आकस्मिक स्वास्थ्य सहायता आवश्यक परेमा ह्याम्स विपद् व्यवस्थापनको सम्पर्क नम्बर ९८०१९०४६४० मा सम्पर्क गर्न अस्पतालले अनुरोध गरेको छ।

0 Comments