१३ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि

अ+ अ-

काठमाडौँ । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित केरुङ (ग्याइरोङ) काउन्टीमा दृश्य कैद गरिरहेका एक पर्यटकले नेपालतर्फको उच्च हिमाली क्षेत्रमा भएको हिमनदी पहिरो (ग्लेसियर कोल्याप्स) को दृश्य दुर्घटनावश आफ्नो क्यामरामा कैद गरेका छन् ।

चिनियाँ एकेडेमी अफ साइन्सेजअन्तर्गतको ‘इन्स्टिच्युट अफ माउन्टेन हाजाड्र्स एण्ड इन्भायरोन्मेन्ट’ का निर्देशक काङ सिचाङले उक्त भिडियोमा देखिएको हिमनदी पहिरोको स्थान ‘रिमोट–सेन्सिङ’ उपग्रह चित्रहरूसँग मेल खाएको पुष्टि गरेका छन् ।

विज्ञहरूकाअनुसार सोही हिमनदी पहिरोका कारण केरुङ नाकामा लेदोसहितको ठूलो बाढी (मुडस्लाइड) आएको हो । पर्यटकले खिचेको उक्त भिडियोमा देखिएको हिमनदीको क्षय नै केरुङ बन्दरगाहमा आएको बाढीको मुख्य कारण भएको अधिकारीहरूले बताएका छन् । 

0 Comments