९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुरिनटारमा त्रिशूलीको कटान: पृथ्वी राजमार्गको सडक खण्ड भासिएपछि जोखिम बढ्यो

अ अ+ अ-

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कुरिनटार क्षेत्रमा त्रिशूली नदीले सडकको आधारभूत भाग कटान गर्दा सडक भासिएको छ ।

राजमार्गको ७५ किलोमिटर ४०० मिटरको दूरीमा रहेको यो खण्डमा ठुला चिरा परेपछि सवारी साधनको आवागमन उच्च जोखिममा परेको हो ।

केही समयअघि सामान्य रूपमा ब्यारिकेड लगाइएको सडक खण्डमा अहिले कटानका कारण ठूलो क्षति पुगेको छ ।

सुरुवाती चरणमा सानो समस्या देखिएको उक्त स्थानमा पछिल्लो समय त्रिशूली नदीले निरन्तर कटान जारी राखेपछि सडकको स्वरूप नै बदलिएको छ ।

हाल सो स्थानमा सडकको ठूलो भाग भासिएर चर्किएको अवस्थामा छ, जसले गर्दा सवारी साधनहरूको आवतजावतमा थप चुनौती थपिएको छ । सडक सुरक्षाका लागि राखिएका भौतिक अवरोधहरूले समेत कटानलाई रोक्न नसकेपछि सडकको जग कमजोर बनेको छ ।

सम्बन्धित प्राविधिक टोलीले उक्त सडक खण्डको निरीक्षण गरिरहेको छ । कटानको दर र सडक भासिने क्रम नरोकिएमा राजमार्गको मुख्य यातायात प्रणाली नै अवरुद्ध हुन सक्ने खतरा देखिएको छ ।

स्थानीय प्रशासन र सडक डिभिजन कार्यालयले उक्त स्थानमा सावधानीपूर्वक सवारी चलाउन चालकहरूलाई आग्रह गरेका छन् ।

0 Comments